images

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा । नेकपा एमाले गण्डकीको अध्यक्षमा  नवराज शर्मा निर्वाचित भएका छन् ।  केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् ।

शर्माले ५ सय ३१ मत पाउँदा र अधिकारीले ३ सय ६५ मत प्राप्त गरे । शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारीको समर्थन थियो ।

पदाधिकारी तर्फका सबै पदमा शर्माकै प्यानल विजयी भएको छ ।  उपाध्यक्षमा नवराज प्यानलकै स्याङ्जाका मिनप्रसाद गुरुङ विजयी भएका छन् ।

समाचार भ्युज
images
SKIP THIS