images

पैसा नभएकै कारण कोही बिरामी मर्नु पर्दैन: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्यमन्त्री मोहन बस्नेतले पैसा नभएका कारण कोही पनि बिरामी मर्नु नपर्ने बताएका छन् ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले मन्त्रालयले पैसा नभएका नागरिकको उपचार गरिरहेको बताएका हुन् ।

images

‘पैसा नभएको कारण कोही मर्नु पर्दैन । मन्त्रालयले दैनिक ४ देखि १७ जनासम्मको उपचार गरिरहेको छ,’ उनले भने । आफू काम गर्न आएको बताउँदै मन्त्री बस्नेतले आफूबाट कमजोरी भए राजीनामा दिने बताए ।

समाचार भ्युज
images
SKIP THIS