३ चैत्र २०८२, मंगलवार । Mar 17, 2026
  • गृहपृष्ठ
  • अर्थतन्त्र
    • सुनचाँदी
    • शेयर
    • बैंकिङ
    • सहकारी
    • उद्योग
    • पर्यटन
    • अटो
  • समाचार
  • राजनीति
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • भिडियो
  • मनोरन्जन
    • फिचर
    • जिवन शैली
  • स्वास्थ्य
  • अन्तर्वार्ता
×
  • गृहपृष्ठ
  • राजनीति
  • समाचार
  • अर्थतन्त्र
  • स्थानीय सरोकार
  • अन्तर्राष्ट्रिय
  • बिमा
  • खेलकुद
  • जिवन शैली
  • विचार
  • भिडियो
  • पुस्तक संसार
  • सुनचाँदी
  • शिक्षा
  • शेयर
  • स्वास्थ्य
  • #Nepalinews #RSSP
  • #nepalpolenews
  • #बालेन
  • #राजनिती
  • covid
  • Nepalinews
images

ई: र काठमाडौँ महानगरबीच सहमति, फुटपाथ व्यवसायको विकल्प खोजिने

  • images समाचार भ्यूज
  • १० आश्विन २०८०, बुधबार
काठमाडौँ- राजधानीको सभागृहअगाडि १९९ घन्टादेखि उभिएर फुटपाथ व्यवसायीलाई विकल्पसहित व्यवस्थािन गर्नुपर्ने माग राखेर आन्दोलन गरिरहेका ‘ई:’ र काठमाडौँ महानगरपालिकाबीच अन्तत: सहमति भएको छ।
बुधबार अबेर काठमाडौँ महानगरपालिका र ई: बीच चारबुँदे सहमति भएको हो। यस सहमतिअनुसार फुटपाथ र सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीलाई विकल्प दिन महानगरले एक साताभित्र पहल गर्नेछ। 
त्यस्तै, सार्वजनिक स्थलमा व्यवसाय गर्ने क्रममा जफत गरिएका सामान महानगरका स्टोरमा भए सम्बन्धित धनीलाई फिर्ता दिने सहमति पनि भएको छ।
त्यस्तै,  अनौपचारिक क्षेत्रमार्फत हुने व्यापार व्यवसायलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थल उपलब्ध गराउने विधि, प्रक्रिया र कानुनी व्यवस्थाको प्रबन्ध गर्नुपर्ने विषयमा ठोस सुझाव दिने गरी अध्ययन समिति बनाउने सहमति पनि भएको छ।
उक्त समितिमा महानगरपालिकाले तोकेका तीन, अभियानकर्ता ई:का तर्फबाट दुई प्रतिनिधि, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एक/एक जना प्रतिनिधि रहने छन्।

Related

ट्रेन्डिङ

  • जर्मनीमा ट्राफिक जाँचका क्रममा दुई प्रहरी अधिकृतको गोली हानी हत्या

  • भारतीय सिने स्टार सलमान खान किन नेपाल आउदैछन ?

  • युक्रेनको बाल अस्पतालमा हवाई आक्रमण : विश्व समुदायले बेवास्ता गरेको राष्ट्रपति जेलेन्स्कीको टिप्पणी

  • ३५ करोड रुपैयाँको लागतमा हेटौंडामा सुविधा सम्पन्न बस टर्मिनल बन्दै

  • जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन ‘कालापत्थर घोषणापत्र’ जारी

थप समाचार

सबै

कालिका नगरपालिकामा मिना खरेलको समर्थनमा उर्लियो जनसागर

समाजको सेवामा सधै लागे अब देश र जनतामा समर्पित हुन चाहान्छु : मीना खरेल

उदयपुरका थापाले गरे अमेरिकामा आफ्नै छोरी र श्रीमतीको हत्या, प्रहरीले गर्‍यो इन्काउन्टर

भरतपुर–१ मा मिना खरेलको घरदैलो सम्पन्न, बढ्दो जनसमर्थन

त्रिशूलीमा खस्यो बस : १७ जनाको घटनास्थलमै मृत्यु, २४ घाइते

चितवन–२ मा मिना खरेल र रवि लामिछाने बीच कडा भिडन्त, मिना पक्ष झन् बलियो बन्दै

सलमान खानका बुबा सलीम खान भेन्टिलेटरमा

उत्तेजना, रिस र आवेगले देश बदलिंदैन : गगन थापा

चितवन, नेपाल

फोन : +977 56494977
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः 5018/081/082

Related

हाम्रो बारे

  • Home
  • About Us
  • Team
  • Privacy Policy
  • Contact Us

हाम्रो टिम

संचालक विमला सापकोटा
कार्यकारी सम्पादक अर्जुन अधिकारी
सम्पादक सुसिला पौडेल
पुरा हेर्नुहोस्
For हाम्रो बारे

चितवन, नेपाल

फोन : +977 56494977
इमेल: [email protected]
सूचना विभाग दर्ता नंः 5018/081/082

Related

  • © २०२२ सर्वाधिकार सुरक्षित www.samacharviews.com
  • Powered By: Nectar Digit
समाचार भ्युज
images
SKIP THIS