images

चार देशका राजदूतले शपथ लिए

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसँग चार देशका राजदूतले शपथ लिएका छन्।

सरकारको सिफारिसलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरुलाई शपथ ग्रहण गराइएको हो।

images

शपथ लिनेमा फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्र, कुवेतका लागि घनश्याम लम्साल र स्वीट्जरल्याण्डका लागि रामप्रसाद सुवेदीले शपथ लिएका हुन्।

समाचार भ्युज
images
SKIP THIS