images

परराष्ट्रमन्त्री साउद र अमेरिकी पूर्वविदेशमन्त्रीबीच भेट

न्युयोर्क- परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकाका पूर्वविदेशमन्त्री माइकल आर पेम्पोओबीच बुधबार राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भेटघाट भएको छ।

भेटका अवसरमा दुबैबीच विभिन्न विषयवस्तुमा छलफल भएको थियो। यसैगरी, दुई देशबीचको पारस्परिक चासो र सहकार्यको बारेमा छलफल भएको थियो।

images

भेटघाटको अवसरमा अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री पनि सहभागी थिए। रासस

समाचार भ्युज
images
SKIP THIS