images

नेपाल प्रहरीका १२० जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा

प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी डीएसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हेर्नुस् सूची :

समाचार भ्युज
images
SKIP THIS