images

सर्वाधिक पुरस्कार राशिको मेरो डान्स युनिभर्स र मेरो भ्वाइस युनिभर्सको ग्राण्ड फिनाले तस्बिरमा हेर्नुहोस्

काठमाडौँ । नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्य तर्फको ‘मेरो डान्स युनिर्भस’ अन्तिम प्रतिष्पर्धामा थाइल्यान्डकी खुसी कार्की र सिक्किमका प्रितम राई विजेता बनेका छन् ।

कार्की मेरो डान्स युनिभर्सतर्फ र राई मेरो भ्वाइस युनिभर्सतर्फको विजेता बनेका हुन् । योसँगै विजेता कार्की र राईले १–१ करोड राशीको पुरस्कार समेत हात पारेका छन् ।

images

शनिवार साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा आयोजित यी दुई प्रतियोगितामा विजेताहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरस्कार वितरण गरेका थिए ।

हेरौं कार्यक्रमका तस्बिरहरु : 

समाचार भ्युज
images
SKIP THIS