images

संवैधानिक परिषदले चार पदका लागि माग्यो आवेदन

काठमाडौं- चार संवैधानिक निकायमा पदाधिकारी नियुक्तिका लागि संवैधानिक परिषदले आवेदन दिन सूचना प्रकाशित गरेको छ।

परिषदले शुक्रबार गरेको निर्णयअनुसार महालेखा परीक्षकको प्रमुख आयुक्त, निर्वाचन आयोग आयुक्त, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र मुस्लिम आयोग सदस्यका लागि आवेदन खुला गरेको हो।

images

परिषदले योग्यता पुगेका र इच्छुक व्यक्तिलाई १५ दिनभित्र संवैधानिक परिषदको सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाउनुपर्नेछ।

समाचार भ्युज
images
SKIP THIS