images

उपप्रधानमन्त्री श्रेष्ठद्वारा ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीसँग छलफल

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकता विधेयकका विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ)सँग छलफल गरेका छन्

संशोधित नागरिकता ऐन कार्यान्वयनमा आएसँगै मन्त्री श्रेष्ठले शनिवार भर्चुअल माध्यमबाट ७७ जिल्लाकै सीडीओसँग छलफल गरेका हुन् ।

images

समाचार भ्युज
images
SKIP THIS