images

मेयर बालेनले आदिपुरुषमा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले दक्षिण भारतीय फिल्म आदिपुरुषमा सीतालाई भारतकी छोरी भन्ने शब्द नहटाएसम्म काठमाडौंमा कुनै पनि हिन्दी फिल्म चल्न नदिने घोषणा गरेका छन् ।

उनले सो फिल्मलाई सच्याउन तीन दिनको समयसमेत दिएका छन् । रामायणमा आधारित सो फिल्म दक्षिण भारतीय फिल्म हो । जसलाई हिन्दी भाषामा पनि रिलिज गरिँदै छ । फिल्ममा रामको भूमिकामा प्रभास छन् भने सीताको भूमिकामा कृति सेनन् रहेकी छन् ।

images

समाचार भ्युज
images
SKIP THIS