images

नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगे:विराजभक्त

काठमाडौँ । प्रतिनिधि सभा सदस्य विराजभक्त श्रेष्ठले नीतिगत भ्रष्टाचार गाउँ गाउँसम्म पुगेको बताएका छन्।

बिहीवार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले यसलाई समयमै प्रभावकारी ढङ्गले नियन्त्रण नगर्ने हो भने सङ्घीयताको औचित्य नै समाप्त पार्न सक्ने उल्लेख गरे।

images

उनले अख्तियारले नीतिगत भ्रष्टाचारलाई अनुसन्धानको दायरामा नसमेटिनु शङ्कास्पद र मुलुकको लागि दुर्भाग्यपूर्ण भएको बताए।

समाचार भ्युज
images
SKIP THIS