images

प्रधानमन्त्रीद्वारा लुम्बिनी केबलकार उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी केबलकारको उद्घाटन गरेका छन्।

बिहीबार बुटवल पुगेर प्रधानमन्त्री दाहालले केबलकार उद्घाटन गरेका हुन्।

images
आइएमई समूहको लगानीमा २४ गोन्डुला रहेको यो केबलकार बनाइएको हो।

केबलकार बुटवलको गोलपार्कदेखि पाल्पाको बसन्तपुरसम्म करिब ३ किमी दूरीको छ। केबलकार आजदेखि सञ्चालनमा आएको हो।

समाचार भ्युज
images
SKIP THIS