images

लोसपा द्वारा नागरिकता विधेयक प्रमाणीकरणको स्वागत

काठमाडौं ।लोकतान्त्रिक समाजावादी पार्टीले राष्ट्रपति रामचन्द्र पौडेलले गरेको नागरिकता विद्येयक प्रमाणीकरणको स्वागत गरेका छन्  धन्यवाद दिएको छ।

पार्टीका अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन्।

images

“राज्यविहिनताको स्थितिमा रहेका नेपाली नागरिकहरुको पीडामा मल्हम काम गर्नेछ र समग्रतामासमेत नागरिकतासम्बन्धी धेरै हदसम्म समस्याको समाधान गर्नेछ। यस प्रक्रियामा न्यायसंगत रुपमा साथ सहयोग दिने सबैलाई हार्दिक धन्यवाद,’ विज्ञप्तिमा भनिएको छ।

समाचार भ्युज
images
SKIP THIS