images

रेशमले बालुवाटारमा पुगेर प्रधानमन्त्रीलाई दिए धन्यवाद

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले जेलबाट रिहा भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर धन्यवाद दिएका छन्।

सोमबार जेलबाट रिहा भए लगत्तै उनले प्रधानमन्त्री प्रचण्डको सरकारी निवास बालुवाटारमा पुगेर धन्यवाद दिएका हुन्।

images

भेटमा प्रधानमन्त्री र चौधरीबीच गणतन्त्र दिवसको शुभकामना आदान प्रदान भएको थियो।

समाचार भ्युज
images
SKIP THIS