images

बाजेको सेकुवाको नयाँ आउटलेट बुढानीलकण्ठमा

करिब ५ दशक पुरानो बाजेको सेकुवा बुढानीलकण्ठमा नयाँ आउटलेटका साथ सुरु भएको छ।

नेपालको चर्चित रेस्टुरेन्ट बाजेको सेकुवाका परिकार अब बुढानीलकण्ठमा पनि खान पाइने भएको छ। युएसएबाट प्रेरित भएर नयाँ आउटलेटका साथ नयाँ ठाउँमा सुरुवात गरिएको सञ्चालक चेतन भण्डारीले बताए।

images

नयाँ आउटलेट बास्किन रोबिन्ससँगै उद्घाटन भएको हो।

समाचार भ्युज
images
SKIP THIS